कपिल शर्मा शो मा बिक्यो १० लाखमा साइकल

loading...

एक्सन स्टार ज्याक्की चैन र अभिनेता सोनु सुद ‘द कपिल शर्मा शो’ मा एक साईकलमा चढेर आएका थिए। सोनुले चलाएको साईकलको पछाडी हात हल्लाउदै ज्यक्की पुगेका थिए। यी दुई चढेर गएको साईकल १० लाखमा बिक्रि भएको छ।

कार्यक्रमको दौरानमा उनले एक खेल खेलाएका थिए जसमा उनले साईकलको निलामी गरेका थिए। निलामिको दौरान शेख फाजिल नामका दर्शकले साईकल १० लाख रुपैयामा खरिद गरेका थिए।
ज्याक्की  र सोनु चलचित्र ‘कुंग फु योगा’ को प्रमोशनका लागि कार्यक्रममा पुगेका थिए।- एजेन्सी

Comments

comments