आलियाले गरिन् संजय दत्त संग काम गर्न अस्विकार

loading...

बलिउड अभिनेता संजय दत्त केहि समय अगाडी जेल बाट मुक्त भएका छन्।  जेल बाट मुक्त भए सगै उनको चलचित्रमा पुनरागमनको चर्चा भैरहदा उनि चलचित्र ‘भूमि’ मा देखिने भएका छन्।

चलचित्र ‘भूमि’ बाबु-छोरीको कहानीमा निर्माण हुने तयारीमा छन्। चलचित्रमा आफ्नो छोरीको भूमिकामा देखिन संजयले आलिया भट्ट लाई अफर गरेका छन्। तर आलियाले संजय संग काम गर्न अस्विरकार गरेकी छिन्। संजयले आलियालाई करण जोहर र मुकेश भट्ट मार्फत चलचित्रमा काम गर्न अनुरोध गरे पनि उनले अस्विकार गरेकी छिन्।

Comments

comments