आलियाको सेक्स बिषयमा टिप्पणी, यस्तो छ उनको फेवरेट सेक्स पोजिसन

loading...

धेरै जसो मानिसहरु आफ्नो सेक्स लाईफको बारेमा बोल्न हिच्किचाउछन्। तर बलिउडमा केहि यस्ता सेलिब्रेटी छन्, जो आफ्नो पर्सनल सेक्स लाईफको बारेमा खुलेर कुरा गर्छन्।

पछिल्लो पुस्ताकी सफल अभिनेत्री आलिया भट्टले आफ्नो सेक्स लाईफको बारेमा खुलेर कुरा गरेकी छिन्। उनले एक पत्रिकालाई दिएको अन्तर्वाता उनले आफ्नो फेवरेट सेक्स पोजिसनको बारेमा खुलाएकी छिन्। अन्तर्वाताको क्रममा उनलाई सोधिएको सेक्स पोजिसनको बारेमा कुरा गर्दै भनिन्, ‘मलाई द क्लासिक मिसअनरी पोजिसन मन पर्छ।’ त्यस्तै उनले आफ्नो धेरै पर्सनल कुरा उक्त पत्रिकालाई दिएको अन्तर्वार्ता खुलाएकी छिन्। -एजेन्सी

Comments

comments