विवाहाको बारेमा आलियाले खोलिन मुख, भन्छिन् अरेन्ज म्यारिज कहिले गर्दिन

loading...

आलिया भट्ट यतिबेला आफ्नो नयाँ चलचित्र ‘बद्रीनाथ कि दुल्हनिया’ को प्रमोशनमा व्यस्त छिन्। छोटो समयमा निकै राम्रो चर्चा कमाउन सफल आलिया आफ्नो पर्सनल लाईफको बारेमा पनि खुलेर नै कुरा गर्न रुचाउछिन्।


एक भारतीय संचार माध्यमलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो विवाहाको वारेमा विचार व्यक्त गरेकी छिन्। उनले आफुले अरेन्ज म्यारिज गर्न नसक्ने बताएकी छिन्। उनले आफुलाई बुझ्ने अनि आफ्नो साथी बन्न सक्ने केटा आफ्नो जीवन साथि बन्न सक्ने उल्लेख गरिन्। -एजेन्सी

Comments

comments