भारतमा भन्दा चीनमा ‘दंगल’ लोकप्रिय

loading...

केहि दिन अगाडी आमिर खान स्टारार चलचित्र ‘दंगल’ चीनमा रिलिज भएको छ। भारतीय बक्स अफिसमा धमाकेदार कमाई गर्न सफल चलचित्रले चीनमा पनि उत्तिकै अब्बल कमाई गरिरहेको छ।


भारतमा पहिलो विकेन्ड ७२.६८ करोड र दोश्रो विकेन्ड २०८.८४ करोडको कमाई गर्न सफल भएको थियो। विश्वभर बाट ७०० करोड माथिको कमाई गर्न सफल चलचित्रले चीन बाट मात्रै ३०० करोड माथिको कमाई गर्न सफल भएको छ।
अहिलेसम्म चीनमा चलचित्रले ३८२.६९ करोडको कलेक्सन गर्न सफल भएको छ।चीनमा निकै ठुलो स्टारडम रहेका आमिर खानको चलचित्र ७००० बढी स्क्रिनमा रिलिज भएको छ।

Comments

comments