‘झोला’ अभिनेत्री गरिमा पन्त कति बोल्ड ?

loading...

निकै राम्रो अभिनय कलाले दर्शकलाई मोहित पर्न सफल अभिनेत्री हुन् ,गरिमा पन्त। ‘झोला’ चलचित्रमा गरेको अभिनयको कारण गरिमाले निकै राम्रो प्रसंशा बटुलिन्।

चलचित्रले निकै राम्रो तारिफ समेत बटुल्न सफल भयो। उनले ठुली, झोला, तीन घुम्ती लगायतका धेरै चलचित्रमा उनले अभिनय गरेकी छिन्।

 

सुन्दर मुहार, आकर्षक अभिनय कलाले दर्शकलाई मोहित पार्दै शिखरमा पूग्ने क्रममा नै गरिमा विदेश पलायन भईन्। बेल्जियम निवासी हरि शर्मा थपलिया संग विवहा गरेर उनि उतै बस्न थालेकी छिन्। बेल्जियममा व्यापारी रहेका शर्मा संग अकस्मात विवहा गरेर उनले सवैलाई चकित बनाएकी थिइन्। दुवैको प्रेम विवहा भएको बताईएको छ।


विवहा पश्चात केहि समय अगाडी उनी नेपाल आएकी थिईन्। सामाजिक संजाल इन्स्टाग्राममा सक्रिय गरिमा पन्त त्यहि बाट आफ्ना फ्यानहरु माझ बढी अपडेट रहने गर्दछिन्।
चलचित्रका पर्दामा प्राय सलिन भूमिकामा नै प्रस्तुत हुने गरिमाका बोल्ड तस्विर तपाईको लागि हामीले प्रस्तुत गरेका छौ ।


तस्विर: गरिमा पन्तको इन्स्टाग्रामबाट

Comments

comments