‘बादशाहो’ पोस्टरमा अजय देवगणको यस्तो लुक्स

loading...

अजय देवगणको नयाँ चलचित्र ‘बादशाहो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ। मिलन लुथारियाको चलचित्रको पोस्टर अजयले सामाजिक सान्ज्लामा पोष्ट गरेका छन्। दुवै हातमा बन्दुक पक्रिएर आधा मुख ढाकिएको लुक्समा अजय देखिएका छन्।


चलचित्रमा अजयको साथमा इलियाना डीक्रुजा, विधुत जमावल र इमरान हसमी मुख्य भूमिकामा रहेका छन्। १७ बर्ष पछाडी अजय र मिलन एकसाथ काम गर्दैछन्। चलचित्र १ सेप्टेम्बरमा रिलिज हुनेछ। -एजेन्सी

Comments

comments