‘बाहुबली २’को चेपुवामा अमिताभ र परिणीति, विकेन्डमा दुवै चलचित्र असफल

loading...

एस एस राजमौली निर्देशित चलचित्र ‘बाहुबली २’ को हिन्दि भर्जनले मात्रै बक्स अफिसमा ४३२ करोड माथिको कमाई गर्न सफल भएको छ। रिलिजको १७ दिनमा सो कमाई गर्न सफल चलचित्रले विश्वभर बाट १००० करोड माथिको कमाई गरिसकेको छ।

यो चलचित्र रिलिजको तेश्रो सातामा रिलिज भएका दूई चलचित्रको ओपनिङ विकेन्ड असफल बनेको छ। अभिताभ बच्चन स्टारार ‘सरकार ३’ र परिणीति चोपडा मुख्य भूमिकामा रहेको ‘मेरी प्यारी बिन्दु’ दुवै विकेन्डमा कमजोर बनेका छन्। ‘सरकार ३’ ले विकेन्डमा ४.५ करोड कमाई गरेको छ बहने मेरी प्यारी विन्दुले ६.५ करोडको कमाई गरेको छ।

Comments

comments