भोजपुरी अभिनेत्रीले गरिन् आत्महत्या

loading...

भोजपुरी अभिनेत्री अन्जली श्रीवास्तवले आत्महत्या गरेकी छिन्। चर्चित अभिनेत्रीले मुम्वइको जुहुमा आफ्नै कोठामा साडीले पंखामा पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी हुन्।

आइतबार दिउँसो लगातारको सम्पर्कमा पनि अन्जली सम्पर्क बिहिन भएपछी प्रहरी उनको कोठामा पुगेको थियो।
प्रहरीले ढोका खोलेर हेर्दा उनको शव फेला पारेको थियो। उनिले अभिनय गरेको पछिल्लो फिल्म ‘केहू ता दिल मैं बा’ यसै वर्ष रिलिज भएको थियो।

Comments

comments