अनुष्काको अगाडी शाहरुखको क्यारेक्टर खराब (भिडियो)

loading...

अगस्ट ४ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘जब ह्यारी मिट सेजल’ को टिजर सार्वजनिक भएको छ।

शाहरुख खान र अनुष्का शर्मा मुख्य भूमिकामा रहेको चलचित्रको टिजरमा शाहरुखलाई क्यारेक्टर खराव भएको केटाको भुमिकामा देखाईएको छ। चलचित्रमा अनुष्कालाई भने सोझी केटीको भूमिकामा देखाईएको छ।
पारिवारिक र लभस्टोरी कथामा आधारित रहेको चलचित्रलाई इम्तियाज अलिले निर्देशन गरेका छन्।

Comments

comments