मल्टीस्टारर ‘बादशाहो’को टिजर रिलिज

loading...

मल्टीस्टारर चलचित्र ‘बादशाहो’को टिजर रिलिज भएको छ।

सेप्टेम्बर १ बाट रिलिज हुने तयारीमा रहेको चलचित्रमा अजय देवगण, इमरान हसमी, विधुत जम्मवाल, इलियाना डी क्रुज, इसा गुप्ता, संजय मिश्रा लगायतका कलाकारको अभिनय रहेको छ। मिलन लथुरीयाको निर्देशनमा बनेको चलचित्रमा अजयलाई आर्मी भन्दा हरामीको रुपमा देखाउन खोजिएको छ।

Comments

comments