बाबुको ‘देश खोज्दै जाँदा’ जेठ १२ गतेदेखि, ट्रेलरमा यस्तो देखियो

loading...

नेपालीभाषी भुटानी शरणार्थीको कथामा आधारित चलचित्र ‘देश खोज्दै जाँदा’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार पत्रकार सम्मेलन गर्दै चलचित्रको रिलिज मिति र ट्रेलर सार्वजनिक गरिएको हो। चलचित्रले जेठ १२ गतेलाई आफ्नो रिलिज मिति तय गरेको छ।

हेमन्त बुढाथोकी, बाबु बोगटी, अरुणा कार्की, मिना कोईराला लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई प्रकाश आङदाम्वेले निर्देशन गरेका छन्। उपेन्द्र सुब्बाको पटकथा रहेको चलचित्रमा बिरेन्द्र क्षेत्री कार्यकारी निर्माताको रुपमा रहेका छन्।

Comments

comments