यस्तो छ बहुप्रतिक्षित ‘बाहुबली २’ हो नयाँ पोष्टर

loading...

बलिउडमा चलचित्र ‘बाहुबली’ले बक्स अफिस कमाईमा नयाँ रेकर्ड कायम राख्न सफल भएको थियो। कटप्पाले बाहुबलिलाई किन मारे भन्ने प्रश्नको जवाफको पर्खाईमा ‘बाहुबली २’ निकै प्रतिक्षित चलचित्र बनेको छ।


२८ अप्रिलको लागि रिलिज मिति तय गरेको चलचित्रको नयाँ पोष्टर सार्वजनिक भएको छ। यसअगाडी सार्वजनिक पोष्टरहरु बाट निकै चर्चा पाउन सफल ‘बाहुबली २’को नयाँ पोष्टर झन आकर्षक देखिएको छ। चलचित्रमा प्रभाषा र अनुष्का शेट्टी मुख्य भूमिकामा रहेका छन्।- एजेन्सी

Comments

comments