‘बाहुबली २’ को ट्रेलर बाटै कीर्तिमान

loading...

वहुप्रतिक्षित मानिएको चलचित्र ‘बाहुबली २’ ले ट्रेलरमा कीर्तिमान कायम गरेको छ।

चलचित्रको ट्रेलरले युटुवमा सर्वाधिक हेरिएको भारतीय चलचित्रको ट्रेलरको कीर्तिमान राख्न सफल भएको हो।
तेलेगु, तमिल, हिन्दी तथा मल्यालम भाषामा रिलिज भएको चलचित्रको को ट्रेलर एक सय मिलियनभन्दा बढी पटक हेरिएपछि सो कीर्तिमान राख्न सफल भएको हो। अप्रिल २८ मा रिलिज हुन् लागेको चलचित्रलाई एक्स एक्स राजामौलीले निर्देशन गरेका छन्।

Comments

comments