छ हजार केटिले गरे बाहुबली अभिनेता प्रभासलाई बिहेको प्रस्ताव

loading...

अघिल्लो शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘बाहुबली २’ को चर्चा सेलाएको छैन। बहुप्रतिक्षित बनेको चलचित्रले रेकर्डतोड  प्रदर्शन गरेको छ।

चलचित्रबाट सवैभन्दा चर्चित बने यसका मुख्य अभिनेता प्रभास। बलिउड स्टार मानिएका खान र अरु स्टार भन्दा ठुलो कलाकारको रुपमा उनलाई हेर्न थालिएको छ। निकै ठुलो फ्यान फलोइंङ बनाएका प्रभासलाई विवहा गर्न चाहानेको निकै ठुलो लर्को रहेको छ। महिला फ्यानमा निकै लोकप्रिय रहेका उनलाई बाहुबली २ को सुटिङ गरिरहदा ६ हजार बढी केटिले विवहाको प्रस्ताव राखेको खबर बाहिरिएको छ। भारतीय मीडियाका अनुसार यति धेरै कतिले प्रस्ताव राखे पनि आफ्नो करियरमा फोकस राख्दै सवै प्रस्ताब अस्विकार गरेका थिए।

Comments

comments