‘बेगम जान’ ट्रेलरमा विद्या बालनको बोल्ड अवतार

loading...

बलिउड अभिनेत्री विद्या बालनको नयाँ चलचित्र ‘बेगम जान’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा विद्यालाई एक कोठी संचालको भूमिकामा देखिएकी छिन्।


भारत-पाकिस्तान छुट्टिएको बेलाको कथामा आधारित चलचित्र हो, बेगम जान। निकै बोल्ड डाइलगले भरिएको चलचित्र १७ अप्रिलमा  रिलिज हुने तयारीमा रहेको छ। श्रीजित मुखर्जीको निर्देशनमा तयार भएको चलचित्रमा विद्या बालन, गौहर खान, नसरुद्दीन शाह लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments