हुक्का तान्दै लठ्ठ विद्या बालन

loading...

बलिउडमा विद्या बालन निकै अब्बल अभिनेत्रीको रुपमा परिचित छिन्। निकै बोल्ड चलचित्र दिन पछी नपर्ने विद्याको पछिल्लो समय ‘बेगम जान’ चलचित्र रिलिजको तयारीमा रहेको छ। उनको नयाँ चलचित्रको फर्स्ट लुक्स सार्वजनिक भएको छ। तस्विरमा उनि खाटमा सुतेर हुक्का तान्दै गरेको देखाईएको छ। पोस्टरमा उनको साथमा गौहर खानलाई समेत देख्न सकिन्छ।

 

 

१७ मार्च २०१७ मा रिलिज तयारीमा रहेको चलचित्रले देहव्यापार संचालन हुने कोठीको कथा बोकेको छ।

Comments

comments