बिपुल क्षेत्रीले कन्सर्ट बाट दिए ‘यमबुद्ध’ लाई अन्तिम श्रद्दान्जली

loading...

चर्चित गायक विपुल क्षेत्री यतिबेला जापानमा रहेका छन्। कन्सर्टको क्रममा रहेका उनले माघ १ गते आत्माहत्या गरेका गायक ‘यमबुद्ध’ लाई गीत मार्फत श्रद्दान्जली दिएका छन्।

कन्सर्टको क्रममा चर्चित गीत ‘राम साईली’ गाउदै व्याकग्राउण्डमा ‘यमबुद्ध’को तस्विर राख्दै श्रद्दान्जली दिएका हुन्। ‘यमबुद्ध’ले माघ १ गते बेलायतमा आत्माहत्या गरेका थिए।

Comments

comments