बलिउड अभिनेता विनोद खन्ना अस्पताल भर्ना, स्वास्थ्यमा सुधार हुँदै

loading...

विनोद खन्ना बलिउडका चर्चित अभिनेता हुन्। आफ्नो समयमा धेरै सफल चलचित्र दिएका विनोद खन्ना यतिबेला एच.एन. रिलायन्स फाउन्डेसन हस्पिटलमा भर्ना भएका छन्।

निकै लामो समयबाट बिरामी रहेका खन्नालाई शुक्रबार अस्पताल भर्ना गरिएको हो। भारतीय मिडियाका अनुसार अभिनेता खन्नाको स्वास्थ्यमा सुधार भईरहेको छ।

Comments

comments