विवहा अगाडी गर्भवती बनेका बलिउड अभिनेत्री

loading...

विश्व चलचित्र बजारमा बलिउड तेश्रो ठुलो बजारको रुपमा रहने गर्दछ। धरै सुन्दर अभिनेत्रीहरुले भरपुर बलिउड चलचित्र दुनियाँ निकै रंगिन रहेको छ। समय समयमा बलिउड अभिनेत्रीहरुको रोमान्सको खबर समेत बाहिरिने गरेको छ। आज हामि विबहा अगाडी गर्भवती भएका बलिउड अभिनेत्रीहरुको चर्चा गर्न लागिरहेका छौ।

१.श्रीदेवी


बलिउड सुन्दर अभिनेत्री श्रीदेविले सन् १९९६ मा अकस्मात बोनी संग विवहा गरेकी थिइन्। बोनी संग प्रेम सम्वन्धमा रहदा उनि प्रेग्नेट भएकी थिइन् र उनले चाडै विबहा गरेकी थिइन्।

२. सेलिना जेटली


अभिनेत्री सेलिना जेटलीले प्रेमी पिटर संग विवहा गरेकी थिइन्। विवाहाको केहि महिनामा नै उनले जम्ल्याह बच्चालाई जन्म दिएकी थिइन्।

३.महिमा चौधरी


‘परदेश’ चलचित्र मार्फत आफ्नो चलचित्र यात्रा सुरु गरेकी महिमाले सन् २००६ मा बबी मुखर्जी संग विबहा गरेकी थिइन्। चलचित्रमा स्थापित हुने क्रममा नै विवहा गरेकी महिमा विवहा अगाडी नै प्रेग्नेट भएको चर्चा थियो। उनले विवहाको केहि समयमा नै छोरीलाई जन्म दिएकी थिइन्।

४.अमृता अरोरा


मलाईका अरोराकी बहिनि अमृता अरोरा पनि विवहा अगाडी नै प्रेग्नेट थिईन। व्यापारी शकिल संग प्रेम सम्बन्धमा रहेकी उनले चाडै विवहा गरेकी थिइन्। – एजेन्सी

Comments

comments