‘बाहुबली २’ पछी ‘दंगल’ ले कमायो हजार करोड

loading...

केहि दिन अगाडी एस एस राजमौली निर्देशित चलचित्र ‘बाहुबली २’ ले हजार करोड कमाएर एउटा कोशेढुंगा पार गरेको थियो। भारतीय बक्स अफिस कमाईको सम्पूर्ण रेकर्ड तोड्दै ‘बाहुबली २’ ले उक्त कमाई गर्न सफल भएको थियो।


‘बाहुबली २’ पछी चलचित्र ‘दंगल’ ले १००० करोड कमाई गर्न सफल भएको छ। विश्वभरबाट ७८० करोड कमाई गर्न सफल चलचित्रले चीन बाट मात्रै २२१ करोड कमाई गर्न सफल भएको छ। चिनिया सामजिक संजालमा समेत निकै लोकप्रिय बनेको चलचित्रलाई नितेश तिवारीले निर्देशन गरेका हुन्।

Comments

comments