पूर्वराजाको नातिको ब्रतबन्ध पार्टीमा राजेश हमाल देखि दिपक दिपासम्म (भिडियोसहित)

loading...

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध भोजमा कलाकर्मीको निकै बाक्लो उपस्थिति देखिएको छ।

सोल्टी होटलमा चैत्र २४ गते भएको पार्टीमा महानायक राजेश हमाल, शिव श्रेष्ठ, दिपकराज गीरी, दिपाश्री निरौला लगायत धेरै कलाकर्मीको उपस्थिति रहेको थियो।

 

बलिउड अभिनेत्री मनिषा कोईराला गायिका तथा राप्रपा नेपालकी केन्द्रिय सदस्य कोमल ओली पनि पार्टीमा सहभागी हुन सोल्टी होटल पुगेका थिए। पूर्वराजाका नातिको ब्रत एकसाता अघि चैत्र १७ गते निर्मल निवासमा सम्पन्न भएको थियो।

Comments

comments