चिरन्जीविको चलचित्र ‘कैदी नम्वर १५०’ को नयाँ रेकर्ड, तोड्न सक्छ ‘दंगल’ रेकर्ड

loading...

साउथका सुपरस्टार चिरन्जीविको बहुप्रतिक्षित चलचित्र ‘कैदी नम्वर १५०’ जनवरी ११ बाट रिलिज भएको छ। रिलिजको दुई दिनमा चलचित्रले ५० करोडको आम्दानि गरेको छ।


बुधबार बाट संसारभर एकसाथ रिलिज भएको चलचित्रले बलिउड चलचित्र ‘दंगल’ को रेकर्ड ब्रेक गर्ने अनुमान समेत लगाईएको छ।
चिरन्जीविको चलचित्र १० बर्ष पछी प्रदर्शनमा आएको हो। वीवी विनायकले निर्देशन गरेको चलचित्रमा चिरन्जीविको साथमा काजल अग्रवाल र श्रीया सरनको अभिनय रहेको छ।

Comments

comments