‘भ्यालेन्टाइन डे’ मा गौरव देखि शृष्टि सम्म पुगे भिमसेनगोलाको स्टोरमा

loading...

मंगलबार ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर काठमाण्डौको भिमसेनगोलामा ‘कलेक्टिभ फेमिली स्टोर’ संचालनमा आएको छ।


स्टोर उद्घाटनका लागि नायिका सुष्मा कार्की, पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ, गायक बाबु बोगटी, हिमाल सागर, गायिका जुना प्रसाई, नायक गौरव पहारी, हाँस्य कलाकार विल्सन विक्रम राई लगायतका कलाकारको टोलि भीमसेनगोला पुगेको थियो।


एउटा परिवारको लागि आवश्यक पर्ने सम्पूर्ण सामाना एकै छानामुनि उपलब्ध हुने जानकारी दिईएको छ। स्टोर उद्घाटनको तीन दिन बिहिबार सम्म ३० प्रतिशतको छुटको अफर रहेको समेत जानकारी दिईएको छ।

Comments

comments