दमदार एक्सनको साथ बाहिरियो ‘कमाण्डो २’ को ट्रेलर

loading...

चलचित्र ‘कमाण्डो: अ वान मेन आर्मी’ को सिक्वेल ‘कमाण्डो २’ को ट्रेलर रिलिज भएको छ। विद्युत जामवाल मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलर निकै प्रतिक्षित मानिएको थियो। सार्वजनिक ट्रेलर एक्सनले भरिएको छ।


विपुल शाहले निर्देशन गरेको चलचित्रमा विद्युतको साथमा अदा शर्मा मुख्य भूमिकामा देखिने छिन्। चलचित्र हिन्दि, तेलगु र तमिल तीन भाषामा रिलिज हुनेछ।

मार्च ३ मा रिलिज हुने तयारीमा चलचित्र रहेको छ। – एजेन्सी

Comments

comments