बलिउडमा ‘दंगल’को नयाँ रेकर्ड

loading...

आमिर खान बलिउडमा नयाँ रेकर्ड राख्न माहिर अभिनेताको रुपमा परिचित छन्। पछिल्लो समय रिलिज चलचित्र ‘दंगल’ ले बलिउडमा नयाँ रेकर्ड बनाएको छ ।

भारतभर बाट ३ सय ७५ करोड कमाई गरेको दंगलले बक्स अफिसको सवै रेकर्ड तोड्न सफल भएको छ । त्यस्तै दंगलले संसारभरबाट ७२४ करोड भारु कमाएको छ ।

Comments

comments