एकै फ्रेममा दया र छुल्ठिम, कति सुहायो जोडी?

loading...

अभिनेता दयाहाङ राई पछिल्लो समयका सवैभन्दा व्यस्त अभिनेता हुन्। उनि एकपछी अर्को चलचित्रको छायाँकानमा व्यस्त छन्। सधै जसो एकै प्रकारको अभिनय भयो भनेर अलोचन खेप्न थालेका दयाहाङ बर्षमा आधा दर्जन बढी चलचित्रमा अभिनय गर्न भ्याउछन्।

जति चलचित्रमा अभिनय गर्छन् उनि कमै चलचित्रको मात्र प्रमोशनमा हिड्ने गर्दछन्। उनि अभिनित चलचित्र ‘लाल्टिन’ प्रदर्शनको तयारीमा रहेको छ। जेठ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रमोशनमा हुनुपर्ने दया यतिबेला धम्पुसमा चलचित्र ‘नेप्टे’ को छायाँकनमा व्यस्त छन्। दयाहाङ राई र छुल्ठिम गुरुङ मुख्य भुमिकामा रहेको चलचित्रको छायाँकन यतिबेला धम्पुसमा चलिरहेको छ।

Comments

comments