भोजपुर पुगेर परिवार संग दयाहाङको मस्ती (फोटोफिचर)

loading...

अभिनेता दयाहाङ राईले नेपाली चलचित्र क्षेत्रमा निकै लोकप्रिय रहेका छन्। एकपछि अर्को हिट चलचित्र दिंदै आएका अभिनेता राईले आफ्नो ठुलो फ्यान फलोइंग बनाएका छन्।

एकपछि अर्को चलचित्रको छायाँकनमा व्यस्त रहेका दयाहाङ राई कहिलेकाही परिवार बाट समय नदिएको गुनासो आउने गरेको बताउने गर्दछन्।

भोजपुर पुर्ख्यौली घर रहेका दयाहाङ राई चलचित्रको छायाँकनमा व्यस्त रहदा रहदै ती सवै काम छाडेर श्रीमती र छोरा संग भोजपुर पुगेका छन्।


बेनुका राई संग वैवाहिक सम्बन्धमा रहेका दया र उनको परिवारको मस्ती हामीले तपाईको लागि तस्विरमा प्रस्तुत गरेका छौ।

तस्विर:बेनुका राईको फेसवुकबाट

Comments

comments