सुनिल र चन्दनले गरेनन् ‘द कपिल शर्मा शो’ को सुटिङ्ग

loading...

कपिल शर्माको सुनिल ग्रोवर र चन्दन प्रभाकर संगको झगडाको बिषयले मिडियामा निकै राम्रो चर्चा पायो। केहि दिन अगाडी भएको झगडा पश्चात सुनिल ग्रोवर ‘डा.गुलाटि’ र चन्दन प्रभाकर ‘चन्दु चायावाला’ ले ‘द कपिल शर्मा शो’ को सुटिङ गर्न अस्विकार गरेका छन्।

सोमबार चलचित्र ‘नाम शबना’ को सुटिङको तयारी भएकोमा यी दुईको कारणले सुटिङ क्यान्सिल भएको थियो। भारतीय मिडियाका अनुसार कपिल शर्मा मनोप बाजपेईको अगाडी रोएका थिए।  कपिल शर्माले टूइटर मार्फत सुनिल संग माफी समेत मागेका छन्। -एजेन्सी

Comments

comments