साउन ६ मा ‘डाक्टर खाते’, हेर्नुहोस् ट्रेलर

loading...

चलचित्र ‘डाक्टर खाते’ ले रिलिज मिति तय गरेको छ। साउन ६ गतेलाई रिलिज मिति तय गरेको चलचित्रको ट्रेलर, गीत र पोस्टर सार्वजनिक गरिएको छ।

सडक बालबालिकाको कथा उठाएको चलचित्र चार बर्ष अगाडी नै तयार भएको हो। रोशनी केसिको निर्माणमा बनेको चलचित्रलाई रवि अर्यालले निर्देशन गरेका हुन्। कार्यक्रममा बोल्दै निर्मात्री केसिले चलचित्र मनोरन्जनको लागी नभई सामजिक दायित्वको लागी पनी हो भन्ने दर्शाउन खोजिएको बताएकी छिन्।

चलचित्रको ट्रेलर:

Comments

comments