मृत्युको झुठो फोटो भईरल भएपछी यी अभिनेत्रीलाई पर्यो तनाब

loading...

बलिउडमा सेलिब्रेटीको मृत्युको झुठो हल्ला बेला बेलामा आईरहने गर्दछ। केहि समय अगाडी अमिताभ बच्चन, दिलिप कुमार, यो यो हानी सिंह लगायतका बलिउड सेलेब्सको मृत्युको झुठो खबरले मिडियामा सनसनी नै मच्चायो।

केहि दिन अगाडिबाट सामाजिक संजलामा बलिउडकी सफल अभिनेत्री फरिदा जलालको मृत्युको हल्ला चल्यो। धरैले उनलाई सामाजिक संजाल मार्फत श्रद्दान्जली दिन समेत भ्याए।
उनको तस्विर भाईरल भएपछी उनलाई एकपछि अर्को फोन आउन थाल्यो। त्यसपछि उनले आफैले विज्ञप्ति जारि गर्दै आफू सकुशल भएको उनले जानकारी दिईन्। उनले आफु सकुशल रहेको र यो हल्ला मात्रै भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन्।-एजेन्सी

Comments

comments