भारतीय संसदमा ६० को दशकमा बबाल मच्चाउने अभिनेत्री शर्मिलाको बिकिनी पोज(तस्वीर)

loading...

पछिल्लो समय बलिउडम बिकिनी सुटमा अभिनेत्रीलाई देखिनु सामान्य मानिन्छ।


तर बलिउडमा ६० को दशकमा पहिलोपटक जव शर्मिला टैगोर पहिलोपटक बिकिनी पोजमा देखिईन् उनि विवादमा फसिन् र उनी पहिलो बिकिनी गर्लको रुपमा बलिउडमा परिचित भईन्।


सन् १९६६ मा पहिलोपटक उनि फिल्मफेयर म्यागजिनको कभरपेजमा बिकिन पोजमा देखिएकी थिइन्। त्यो समयको फोटोसुटले उनि यति बढी विवादमा फसिन् कि यो बिषय संसदमा नै बबाल कायम भयो।

उनि पहिलो बलिउड अभिनेत्री हुन् जसले बलिउडमा पहिलोप स्विम सुटमा फोटोसुट गराईन। – एजेन्सी

Comments

comments