दया र प्रियंकाको ‘ह्याप्पी डेज’ इन्डक्ल्याप, तस्विरमा यस्तो देखिए चलचित्रका केहि दृश्य

loading...

लण्डनमा छायांकन भएको चलचित्र ‘ह्याप्पी डेज’ को इन्डक्ल्याप भएको छ। करिव ४५ दिन लगाएर चलचित्रको सुटिङ सम्पन्न भएको छ।

सुटिङ सम्पन संगै चलचित्रको टिम नेपाल फर्किएको छ भने नायिका प्रियंका कार्की भए बेलायतबाट न्यूयोर्क पुगेकी छिन्।


प्रियंका कार्की र दयाहाङ राई स्टारर चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। चलचित्रमा प्रियंका र दयाहाङको साथमा संजय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ मुख्य भूमिकामा रहेका छन्।

चलचित्रको सुटिङ सम्पन्न भए संगै चलचित्रका केहि दृश्यहरु समेत बाहिरिएका छन्। बाहिरिएका चलचित्रमा मुख्य कलाकारहरुको प्रेमभाव देख्न सकिन्छ।

Comments

comments