बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य सवारी दुर्घटनामा

loading...

बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य सवारी दुर्घटनामा परेका छन्। बिहिबार दिउँसो आचार्यले चलाएको बा १३ च १२२९ नम्बरको कारलाई बसले ठक्कर दिएको थियो।

 

सर्वोच्च अदालत अगाडी उनि चडेको गाडिलाई बसले ठक्कर दिएको थियो। दुर्घटनापछी हरिवंश सकुशल रहेका छन् भने उनको गाडी क्षतिग्रस्त भएको छ। एकजना व्यक्तिले एक्कासी बाटोकाटेपछि अकस्मात ब्रेक लगाउँदा दुर्घटना भएको बताईएको छ।

Comments

comments