हिमाल बाधिए प्रियंकाको चोलीको तुनामा (भिडियो)

loading...

गायक हिमाल सागरको नयाँ गीत सार्वजनिक भएको छ। हिमालको ‘तिम्रो चोलिको तुनामा’ गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा गायक हिमाल सागरको नै शब्द र संगीत रहेको छ।

प्रियंका कार्कीको साथमा हिमाल सागरलाई भिडियोमा फिचरीङ गरिएको छ। हरी हुमागाईले खिचेको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन्।
 

Comments

comments