ऋतिकको चाहना साईकोलोजिकल थ्रिलर चलचित्रमा काम गर्ने

loading...

बलिउडमा प्राय हरेक जनाराको चलचित्रमा काम गर्ने अभिनेतामा पर्ने गर्दछन्, ऋतिक रोशन। बलिउडमा १७ बर्ष बिताएका ऋतिकले साइकोलोजिकल थ्रिलर चलचित्रका काम गर्ने चाहाना रहेको बताएका छन्।

एक अन्तर्वार्ताको क्रममा उनले उक्त चाहाना व्यक्त गरेका हुन्।

Comments

comments