आइपिएल होस्ट शिवानीको हट फोटोसुट

loading...

आइपिएल होस्ट तथा गायिका शिवानी दाण्डेकरले एक म्यागजिनको लागि बोल्ड फोटोसुट गराएकी छिन्।

‘म्याक्सिम इन्डिया’ म्यागजिनको लागि उनले टपलेस फोटोसुट गराएकी हुन्।

३५बर्षीय शिवानीले सन् २०१४ मा मराठी चलचित्र ‘टाइमपास’ बाट आइटम गर्लको रुपमा करिअर सुरु गरेकी थिइन्। केहि चलचित्रमा अतिथि भूमिका निर्वाह गरेकी शिवानी सोनाक्षी सिन्हाको नयाँ चलचित्र ‘नुर’ मा मुख्य भूमिका निर्वाह गर्दैछिन्।

Comments

comments