सलमानको ‘जुडुवा’ सिक्वेल्मा ज्याक्लिन पक्का

loading...

१९९७ मा रिलिज भएको सलमान खानको चलचित्र ‘जुडुवा’ को सिक्वेल ‘जुडुवा २’ मा अभिनेत्री  फर्नान्डेज मुख्य भूमिकामा रहेने पक्का भएको छ। एक्सन-कमेडी जनाराको चलचित्रमा बरुण धवन मुख्य भूमिकामा रहनेछन्।

बरुण चलचित्रमा दोहोरो भूमिकामा देखिने तयारीमा छन् । चलचित्रलाई डेविड धवनले निर्देशन गर्दैछन्।

Comments

comments