जस्टिन विवर भारतमा, सलमान खानका बडिगार्ड शेरा खटिए सुरक्षामा

loading...

क्यानेडियन पप स्टार जस्टिन बिबर भारत आईपुगेका छन्। मंगलबार राती उनि मुम्बईको अन्तराष्ट्रिय विमानस्थल आईपुगेका थिए । करिव १० घण्टा विमानस्थल बाहिर कुरेका फ्यानले उनि आएलगत्तै हुटिङ गरेर स्वागत गरेका थिए।

कडा सुरक्षाको विच उनि आज मुम्वईको कन्सर्टमा सहभागी हुदैछन्। निकै कडा सुरक्षा दिईएको जस्टिनको सुरक्षामा अभिनेता सलमान खानका बडिगार्ड शेरा पनि खटिएका थिए। विश्वभर करोडौ फ्यान बटुल्न सफल जस्टिनको लागि सलमान खान र शाहरुख खानले पार्टीको आयोजना गरेका छन्।

Comments

comments