अफ्रिकन शंकरले भगाए ज्योति मगरलाई

loading...

हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ। पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो।

एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन्।

राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्। नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको छ।

सुटिङ रिपोर्ट:

Comments

comments