कादर खानको बिग्रदो स्वास्थ्य अवस्था, उपचारको लागि क्यानडा लागियो

loading...

बलिउडका भेट्रान अभिनेता कादर खानको स्वास्थ्य अवस्था निकै लामो समयदेखि बिग्रिएको छ। ७९ बर्षीय कादर खानको केहि समय अगाडी घुडाँको सर्जरि गरिएको थियो।

तर सर्जरिमा गडबढी भएपछी उनको स्वास्थ्य अवस्था झन् बिग्रिएको छ। उनको थप उपचारको लागि क्यानडा लागिएको भारतीय संचार माध्यमले जनाएका छन्। अभिनेता खान यतिबेला व्हिलचेयरको सहारामा हिडिरहेका बताईएको छ।

Comments

comments