कंगना भन्छिन्, शाहरुख संग कहिले पनि काम गर्दिन

loading...

बलिउड अभिनेता शाहरुख खान संग धेरैको काम गर्ने चाहाना हुन्छ।रोमान्स किंगको रुपमा परिचित शाहरुख संग बलिउड अभिनेत्री कंगना रनावटले कहिल्यै काम नगर्ने बताएकी छिन्।

पछिल्लो समय निकै विवादमा आउन थालेकी कंगना केहि समय अगाडी मात्रै निर्देशक करण जौहर संग विवादमा आएकी थिइन्। एक अन्तर्वाताको क्रममा कंगनाले शाहरुख संग कहिले पनि काम नगर्ने बताएकी छिन्। कंगनाले तीन खान संग काम गरेर एक स्तर माथि आउन भन्दा आफ्नै ब्राण्ड बनाउन चाहेको बताएकी छिन्।-एजेस्नी

Comments

comments