शाहिद र सैफ संग बोल्ड कंगना , यस्तो बनेर आयो ‘रंगुन’ ट्रेलर (भिडियो)

loading...

बलिउड चलचित्र ‘रंगुन’ को ट्रेलर रिलिज भएको छ। दोश्रो विश्वयुद्द लाई आधार बनाएर चलचित्र निर्माण भएको छ। सार्वजनिक ट्रेलरमा पुरा विश्व युद्दमा होमिएको बेला भारतको स्वतन्त्रताको लडाई गरेको देखाईएको छ। चलचित्रमा सैफ अलि खान, शाहिद कपुर र कंगना रनावट मुख्य भूमिकामा रहेका छन्।

२४ फेब्रुअरीमा रिलिज हुने चलचित्रलाई विशाल भारद्वाजले निर्देशन गरेका छन्। ट्रेलरमा सैफ र शाहिद संग कंगनाको प्रेम र रोमान्स समेत प्रस्तुत गरिएको छ।

प्रेम, रोमान्स र एक्सनले भरपुर ‘रंगुन’ ट्रेलर यस्तो छ।

Comments

comments