करणले खुलाए आफ्नो भर्जिनिटीको राज

loading...

बलिउड सफल निर्देशक करण जोहरले आफ्नो बायोग्राफी पुस्तक भर्खरै सार्वजनिक गरेका छन्। यो पुस्तकले निकै ठुलो तरङ ल्याएको छ ।


उनले आफ्नो बायोग्राफिमा धेरै विवादास्पद कुराहरु खुलाएका छन् । उनले बायोग्राफीमा समावेश गरेका धेरै कुराहरुले यतिबेला चर्चा बटुलिरहेको छ । करणले अमेरिकामा आफुले जीवनको पहिलो सेक्स गरेको बताएका छन । उनले २६ बर्षको उमेरमा वेश्या संग पहिलोपटक सेक्स अनुभव लिएको बताएका छन् । उनले दुईपटक वेश्या संग सेक्स गरेको र सेक्स पश्चात आफुलाई घृणित महसुस भएको उल्लेख गरेका छन् ।

Comments

comments