‘ठग्स अफ हिन्दुस्तान’ मा आमिर र करिना

loading...

केहि समय अगाडी आमा बनेकी करिना कपुर पुन: चलचित्रमा आउने तयारीमा रहेकी छिन्। भारतीय मिडियाका अनुसार उनि बलिउडका सफल अभिनेता आमिर खान संग चलचित्रमा देखिने भएकी छिन्।

विजय कृष्ण आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा करिनाले आमिर संग स्क्रिन शेयर गर्न लागेकी हुन्। चलचित्रको लिद रोलमा आमिर खान र अमिताभ वच्चन रहेका छन्। धेरै अभिनेत्रीको नाम जोडीए  पनि करिना कपुरलाई चलचित्रमा अभिनय गराउने लगभग पक्का भएको खबर बाहिरिएको हो ।  – एजेन्सी

Comments

comments