करिश्मा मानन्धरको ‘हिरोज’ टिजर सार्वजनिक

loading...

द्वन्द्व निर्देशक एन बि महर्जनको निर्देशनमा तयार भएको चलचित्र ‘हिरोज’ को टिजर सार्वजनिक भएको छ।


चलचित्रमा करिश्मा मानन्धर, पूर्णिमा लामा, मुकेश ढकाल, जय किशन बस्नेत लगायतका कलाकराको अभिनय रहेको छ।
संजोग रानाको कथा रहेको चलचित्रलाई सन्जोग राना, युवराज लामा, द प्लाम ग्रुपले निर्माण गरेको हो।

सामजिक कथामा आधारित रहेको बताईएको चलचित्र जयलक्ष्मी फिल्मस र लाईफ रेस मुभिजको ब्यानरमा निर्माण भएको छ।

Comments

comments