करिश्मालाई चुनावी चटारो, रोकेन बैशाखको झरीले

loading...

अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय नयाँ शक्ति पार्टी मार्फत राजनीतिमा सक्रिय छिन्।

अभिनय संगै राजनीतिमा सक्रिय करिश्मालाई बैशाख ३१ गते घोषित स्थानीय निकायको चुनावले राम्रै संग छोएको छ। चुनावी दौडधुपमा सक्रिय रहेकी करिश्मा यतिवेला घरदैलो अभियानमा सक्रिय छिन्।

बैशाखको झरीमा छाता ओडेर उनि घरघरमा भोट माग्न पुगिरहेकी छिन्। चुनावी प्रचारमा करिश्माको सक्रियता उनले सामाजीक सन्जालामा पोष्ट गरेका तस्विर बाट स्पष्ट देख्न सकिन्छ।

 

तस्विर: करिश्मा मानन्धरको फेसबुकबाट 

Comments

comments