फातिमा हैन अब कटरिना संग गर्नेछन् आमिरले रोमान्स

loading...

चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ मा फातिमा सना शेखको नाम फाईनल भए संगै उनलाई आमिर खानको अपोजिट रहने अनुमान गरिएको थियो।

चलचित्र ‘दंगल’ मा आमिर खानको छोरीको भूमिकामा देखिएकी फातिमाको फाईनल भए संगै फरक फरक विचार सार्वजनीक भएका थिए। तर चलचित्रमा उनि आमिरको अपोजिटमा नरहने पक्का भएको छ। उनको अपोजिटमा अभिनेत्री कटरिना कैफ रहनेछिन्। फातिमा यो चलचित्रमा रफ एण्ड टफ केटीको भूमिकामा देखिनेछिन्।-  एजेन्सी

Comments

comments