दोहोरिदै केकी र कर्माको जोडी

loading...

केकी अधिकारी र कर्म शाक्यको जोडी दोश्रो पटक पर्दामा देखिने भएको छ। बैशाख महिनाको अन्त्यबाट छायाँकन जाने चलचित्र ‘महानगर’ मा यी दुईको जोडी बाधिने पक्का भएको हो। मोहन राईको निर्माण तथा निर्देशनमा चलचित्र तयार हुन लागेको हो।


चलचित्र ‘लभ साशा’ पछी यी दूईको जोडी पर्दामा देखिने भएको हो। प्रेरणादायी कथामा बन्ने बताईएको चलचित्रको सम्पूर्ण टिमको बारेमा केहि जानकारी दिईने बताईएको छ।

Comments

comments