यस्तो छ केकि र पुष्पलको प्रेम

loading...

युवराज वाईबाले निर्देशन गरेको गायक पर्शुराम रिजालको नया गीत ‘कठै खायो’ को भिडियो सार्वजनिक भएको छ।

राजुबाबु श्रेष्ठको शब्द र राजनराज शिवाकोटीको संगीतमा तयार गीतको भिडियोमा केकी अधिकारी र पुष्पल खडकालाई फिचरीङ गरिएको छ। उत्सव दाहालको छायांकन रहेको भिदियोमा केकी र पुष्पलको प्रेम देखाईएको छ।
सार्वजनिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।

Comments

comments